“गायिका एलिना चौहानले, सार्वजनिक गरिन प्रेमी”“

काठमाडौं । गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गा यक विष्णु सापकोटासँगको एक युगल तस्वीर सार्वजनिक गरेकी छ न्, जसले यी दुईजना प्रेम सम्बन्धमा छन् भन्ने चर्चालाई बल दिन्छ ।

टिकटकमा लगातार भिडियो पोस्ट भएपछि मिडियामा यी दुईको अ फेयर रहेको हल्ला चलेको थियो ।”“हप्तौं बितेपनि ती गसिपलाई गायिका चौहान र सापकोटा दुवैले खण्डन गरेका छैनन् ।

बरु एलिनाले इन्स्टाग्रामबाट विष्णुसँगको तस्वीर सेयर गर्दै अफेयर मा रहेको हुन सक्ने संकेत गरेकी छन् । दुवैजना सँगै रहेको उक्त त स्वीरको क्याप्सन पनि अर्थपूर्ण छ, जसले उनीहरु प्रेममा छन्

भन्ने अनुमानलाई सत्य सावित गर्छ ”“एलिना लेख्छिन्, ‘तिम्रो स म्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिंदैन । तिम्रो साथले मलाई जीवित राख्छ ।’

स्टाटसको पुछारमा एलिनाले हार्ट-इमोजी उल्लेख गरेकी छन् । एलि नाले पहिलोपटक सार्वजनिक रुपमा प्रेमलाई स्वीकारेकी हुन् । उन को उक्त पोस्टमा फ्यानले बधाई दिइरहेका छन् ।”

“गीतकार समेत रहेका सापकोटाले एलिनासँग मिलेर ‘बाजा तालमा’ बोलको गीत ल्याएका छन् । एलिनाले हालै अष्ट्रेलियाको सांगीतिक भ्रमण गरेकी थिइन् ।

त्यहाँबाट यी दुईले लगातार टिकटक भिडियो पोस्ट गरिरहेका थिए । निकट स्रोतका अनुसार यी दुईले भविष्यको योजना समेत बुनिरहेका छन् ।