छोरीसँग रमाउँदै भद्रगोलकी रक्षाः आमा बनेपछि धपक्क बलेको उनको सुन्दरता हेर्नुस

धेरै दर्शकहरुले मन पराएको लोकप्रिय हाँस्य टेलिश्रृङ्खला भद्रगोल र सक्कीगोनिमा आफ्नो गज्जबको अभिनय गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेकी छिन्।

 

उनले आफ्नी छोरी माहिरासँगका तस्बिर सार्बजनिक गर्दै यस बारे जानकारी दिएकी हुन्। सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो

 

 

उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन्। उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले धेरै बढी विज्ञापनमा अभिनय गरेकी छिन्।