
टिप्स महिलाहरूले आफूलाई आकर्षक राम्री देखाउन लिपस्टिक प्रयोग गर्छन् । लिपस्टिक लगाउनु सामान्य विषय मानिन्। यसलाई कसरी प्रयोग गर्ने भनेर ध्यान दिनुपर्छ । ध्यान नदिँदा समस्या वा साइड इफेक्ट पनि हुन सक्छ । छालाको रङअनुसारको लिपस्टिक छनोट गर्दा राम्रो हुन्छ । गलत प्रकारको लिपस्टिक प्रयोग गर्दा महिलाको सौन्दर्य बिग्रिन सक्छ । छालाको रगत र रङलाई परीक्षण गरी सोहीअनुसारको लिपस्टिक प्रयोग गर्नुपर्छ । महिलाहरूले गोरो छाला छ भने पिच या न्युड पिंक या हल्का बैजनी रङको सेडवाला लिपस्टिक प्रयोग गर्न सकिन्छ । म्याट लिपस्टिक पनि लगाउन सकिन्छ । आँखामा हल्का मेकअपका साथमा ओठमा गहिरो रङको लिपस्टिकबाट आफूलाई बोल्ड देखाउन सकिन्छ । महिलाको छालामा रगत गाढा देखिन्छ भने गहिरो सेड भएको लिपस्टिक छनोट गर्नुपर्छ । रातो, रानी रङको लिपस्टिकको पनि प्रयोग गर्न सकिन्छ । लिपस्टिक लगाउँदा अनुहारको ब्राइटनेसमा विशेष ध्यान दिनुपर्छ ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻