५५ वर्षीया प्रेमिकाले ३२ वर्षीय प्रेमीसँग गरिन् यस्तो काम, प्रहरीले खोज्दै जाँदा पर्यो छक्क !

मध्य प्रदेशको इन्दौरमा एक ५५ वर्षीया महिलाले आफ्नो ३२ वर्षीय प्रेमीको ज्या न लिएकी छन् । यो घ,टना एयरोड्रोम प्रहरी चौकी क्षेत्रको हो । यहाँ एक शव फेला परेको छ । प्रहरीले अनुसन्धान गर्दा मृ,तक गंगानगर निवासी दीपक माणिक रहेको बताइएको छ । मृ,तकको विवरण सङ्कलन गरेपछि सबै कुरा खुल्न सक्छ । प्रहरीले उनकी ५५ वर्षीया प्रेमिकालाई नियन्त्रणमा लिएको छ । जानकारी अनुसार इन्दौरको एरोड्रोम थाना क्षेत्रको केदार नगरमा राति प्रहरीले एक व्यक्तिको शव फेला पारेको थियो। शवको पोष्टमार्टम गर्दा मृतकको टा’उकोमा ग’हि’रो चो’ट’को नि’शान रहेको रिपोर्टमा खुलेको थियो । उनको टा’उ’कोमा कसैले धा’रि’लो बस्तुले प्र’हा’र गरेको थियो । पछि मृत्यु हुनेको पहिचान गंगानगर निवासी दीपक माणिक रहेको बताइएको छ ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻