वरिष्ठ गायक दिप श्रेष्ठ मेयर हर्क साम्पाङसँगै श्रमदान गर्न पुगे देखाए यस्तो जोश भगवानभए बरदान दिन्थे

वरिष्ठ गायक दिप श्रेष्ठ मेयर हर्क साम्पाङसँगै श्रमदान गर्न पुगे देखाए यस्तो जोश भगवानभए बरदान दिन्थे

खान नभएपछि आफ्नै मृगौला बेचिन् यी युवतीले, श्रीमानले यस्तोसम्मको पीडादिएर हिडे

काठमाडौंको सामाकोशीमाथी तोखा जाने बाटोमा दीक्षा तामाङ्ग नाम गरेकी एक शारीरिक रुपमा पुरै अ”शक्त महिला एकदमै बि”जो”ग एवम अ”ल”प”त्र अबस्थामा छोरिसहित फे”ला परेकीछिन ।

न उनको हात छ न त खुट्टा नै, श्रीमानले पनि उनलाई नानी पेटमा हुँदा छाडेको रहेछ । उनको क”हा”ली”ला”ग्दो अबस्था देखेर कसकोचाहिँ मन नछुला र !

उनको दुनियाँ रु”वा”उ”ने कहानी सुनाउँदै उनी इन्द्रेणीसम्म पुगेकी रहिछिन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****एउटा हात र एउटा खुट्टा छैन उनको तर पापी पेट पाल्नको लागि र एउटि छोरिलाई हुर्काउनको लागि भएपनि अरुको घर सरसफाइ गरेर र अरुको लुगा धुइदिएर नै उनले आफ्नो गु”जा”रा गरिरहेकीछिन । उनका दुई छोरिहरु रहेकोमा एक छोरिलाई भने निर्दयी रोगले उनिबाट खो”से”र लगेको उनले बताँइन ।