
काठमाडौं ।
माल्टामा होटल लाइन, केयर गिभर, सेक्युरिटी गार्ड जस्ता पदमा नेपालीको लागि वैदेशिक रोजगारको अवसर आएको छ ।
माल्टामा विभिन्न पदमा माग आएको छ भने तलब २ लाख ५८ हजारसम्म मासिक तलब* युरोमा पाइने छ ।
उक्त कम्पनीमा नेपालीको लागि तलब सुबिधा सहित अन्य सुबिधा समेत राम्रो रहेको छ भने खाने/बस्ने सुविधा: छ ।
इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।
साथै यो डिमाण्डमा वैदेशिक रोजगारमा जानको लागि जानकारी चाहिएमा तलको लिंकमा सबै जानकारी दिईएको छ हेर्नुहोला