
तपाईंले कयौँ अनलाईन व्यवसाय बारे सुन्नुु भएको होला । तर तपार्इंले पादको व्यवसायबारे सायदै सुन्नुभएको होला । तर यो कुरा साँचो हो । अमेरिकी रियलिटी टिभी स्टार स्टेफनी म्याटो यो व्यवसायको विषयलाई लिएर व्यापक चर्चामा छिन् । स्टेफनी म्याटोले एक भिडियोको माध्यमबाट यो कुराको खुुलासा गरेकी हुन् । उनले आफ्नो फार्ट ९पाद० लाई अनलाइनमार्फत् बेचेर लाखौँ रुपैयाँ कमाउँछिन् । उनको यो भिडियो इन्टरनेटमा व्यापक भाइरल भइरहेको छ । विशेष खानाको योजनालाई निरन्तरता स् स्टेफनी म्याटो अमेरिकी रियालिटी शो ‘९० डे फियान्से’ बाट चर्चामा आएकी थिइन् । उनले आफ्नो खानपानमा राम्रो ध्यान राख्ने बताउँदै आएकी छिन् ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻