धरानका मेयर हर्क साम्पाङलाई गायक दीप श्रेष्ठको साथ, सघाउन फिल्डमै पुगे, (हेर्नुहोस भिडियो)

वरिष्ठ गायक दीप श्रेष्ठ एक सदाबहार गाएक रहेका छन् ।उनी वरिष्ठ यतिबेला सामाजिक कार्यमा पनि सक्रिय छन् । ‘द भ्वाइस अफ नेपाल’को चौथो श्रृंखलाको कोचबाट विश्राम लिए संगै उनी यतिबेला फुर्सदमा रहेका छन् । व्यक्तिगत कामले धरान पुगेका उनी उपमहानगरका मेयर हर्क साम्पाङको निम्तोमा वृक्षरोपण अभियानमा पनि सहभागी भएका छन् ।सिमसिमे पानीको पर्वाह नगरी छाता ओढेरै गायक श्रेष्ठले बीपी पार्क पुगेर वृक्षरोपण गरे । उनी भन्छन् “फेसबुकबाट त पहिल्यैदेखि वृक्षरोपण गरेको देखेकै थिएँ, आउन पनि उत्सुक थिएँ,आज आफ्नै हातमा वृक्षरोपण गर्न पाएँ खुसी लाग्यो”पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻