गायीका मेलिना राईले सञ्जिव सँगको इन्गेजमेन्ट आखिर किन तोडिन्?? यस्तो रहेछ कारण, हेर्नुहोस भिडियो

गायीका मेलिना राई पछिल्लो समयकी चर्चित साथै व्यस्त गायीका हुन। उनले केही समय अगाडि गिट।रिस्ट सञ्जिव बराइली सँग इन्गेजमेन्ट गरेकी थिइन्। तर आखिर के भयो त्यस्तो उनीहरु बिच??अन्ततः उनीहरु बीचको इंगेजमन्ट तोडिएको छ।आफ्नो सामाजिक सञ्जालमा इंगेजमन्ट तोडिएको जानकारी दिँदै यस्तो भन्छिन्” केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻