
सधैं हाँसिरहने अनि स्टाइलिस कपडा लगाएकी सन्ध्या वंशलले आफू ४० वर्ष पुगेको बताउँदा पहिलोपटक विश्वास गर्न गार्है हुन्छ । तपाईं हेर्दा ३० वर्षको झैं देखिनुहुन्छ, ४० वर्षको जस्तो त देखिँदै देखिदैन। यसको रहस्य के हो ? ‘श्रीमान् छैनन्, प्रेमी छैन, परिवार छैन अनि टेन्सन छैन, मेरो रहस्य यही हो’, हाँस्दै उनले भनिन्। सन्ध्या एउटा नाम चलेको कम्पनीकी मार्केटिङ प्रोफेसनल हुन् । उनी भारतको दिल्ली–एनसीआरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्छिन् । एक्लै यसकारण बस्छिन् कि उनी ए से क्सुअ ल हुन् । उनले विवाह गरेकी छैनन् र परिवारको विषयमा उनको अलग धारणा छ । ए सेक्सु अल त्यस्ता व्यक्तिलाई भनिन्छ जो कुनै महिला या पुरुष देख्दा यौ नआ कर्ष ण अनुभव गर्दैनन् । यो एक प्रकारको यौ “नको” रुझान हो।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻