
एक अन्तर्वार्तामा अभिनेत्री नम्रता सापकोटा र सोभिता सिंखडा खुबै खुलेर कुरा गरेका छन् । उनीहरुले ओशो तपोवनमा के–के हुन्छ भन्ने खुलाएका छन् । उनीहरु दुबै ओशो सन्यासी हुन् । तपोवनमा गएर ध्यानमा बस्छन् । सोभिता त पूर्ण रुपमा त्यही नै बस्छिन् । ओशो समुदाय के हो रु त्यहाँ के–के हुन्छ भन्ने कुरा अलिक बढी सोभिताले खुलाएकी छिन् । मानिसहरु ओशो ध्यान केन्द्र तपोवन जाँदा त्यहाँ कस्तो हुन्छ रु भन्ने प्रश्नमा सोभिता भन्छिन् जोपनि मेरो आनन्दका लागि मानिसहरु तपोवन जान्छन् । ओशोको फलोअर्स बन्छन् । त्यहाँ विभिन्न किसिमका कोठाहरु छन् । त्यहाँ बस्दा, खादा वा प्रयोग गरिएका विभिन्न सामानहरुको पैसा तपोवनमा तिर्नुपर्छ । पैसा नभएकाहरु जो ध्यानमा बस्न चाहानुहुन्छ उहाँहरुलाई निशुल्क गरिएको छ ।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻