पल र समिक्षा दुवै नि”र्दोष: ज्योति मगर,यस्तो गरिन प”र्दाफास्, हेर्नुहोस भिडियो

नेपाली कलाकारिता क्षेत्रको एउटा छुटाउनै नहुने नाम रहेको छ ज्योति मगर। पछिल्लो समयको पल समिक्षा प्रकार मा उनले पनि आफ्नो कुरा राखेको छिन्।

उनी भन्छिन् “पल र समिक्षा दुवै निर्दोष रहेका छन्, साँच्चै नै के चाई भएको हो, के पल ले करणी गरेकै हुन् त? यस्ता कुरा सबै कुरा पत्ता नलागी यसरी बोल्दै हिड्नहुन्न ”

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

बाकी अरु समाचार हेर्नको लागि भिडियो हेर्नुहोस

https://youtu.be/nqqSqq2yjpY