
पाँचथरमा जन्मिएर हाल झापा घर भएकी सविना हाल आफ्नो बाबाको सपना पुरा गर्न काठमाडौं आएकी छिन्।
सबैको सपनाको गन्तव्य नै काठमाडौं है रहदा उनी पनि काठमाण्डौ आएकी हुन।
जसले आफ्नो जादुमय स्वर बाट सबै नेपालिको मन मस्तिष्कमा बस्ने सोचेकी छिन्।उनी साँच्चै नै मिठो गाउने गर्दछिन्।
आफ्नै आगाडि बुबाको मृत्’यु भएको देखिको उनी बा बाको कुरा गर्दा भक्का निन।
उनी अब आउने दिनमा राम्मरा राम्रा गीत गाई लोकप्रिय हुने सोच रहेको छ।
हेर्नुहोस भिडियो
https://youtu.be/NcPcFNT0nB8