बाथरुममै खुलिन् प्रियंका, भिडि’यो भयो भाइरल (भिडियोसहित)

बलिउड अभिनेत्री प्रियङ्का चोपडा अभिनयसँगै आफ्नै व्यक्तिगत कारण बेलाबखत चर्चामा आइरहन्छिन्।उनी सोसल मिडिया पनि निकै चर्चित अभिनेत्रीकै सूचीमा पर्छिन्। आफ्नो दैनिक गतिविधि उनी इन्स्टाग्राममा साझा गरिरहन्छिन् ।हालै उनले इन्टाग्राममा एक भिडियो हालेकी छिन् जुन भाइरल भइरहेको छ। भिडियोमा उनी लस एन्जलसको घरको बाथरुममा कालो स्विमसुटमा रमाइरहेको भिडियो पोस्ट गरेकी छिन्।भिडियोमा उनले कालो स्विमसुट लगाएर म्युजिकको बिटसँगै नाचिरहेकी छिन्। कपालमा कन्डिस्नर लगाउँदै गरेकी भिडियोमा उनी मस्तीको मुडमा देखिन्छिन्।यो भन्दा अगाडि उनले छोरी मालती र श्रीमान् निक जोनससँगको भिडियो राखेर भाइरल भएकी थिइन्। प्रियङ्का पछिल्लो समय बलिउडको’ द स्काई इज पिंक’ मा देखिएकी थिइन्। त्यसपछि उनी ओटिटी प्लेटफर्ममा रिलिज भएको ‘ द ह्वाइट टाइगर’मा अभिनय गरेकी थिइन्।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻