बिहान उठन अल्छि गर्ने साथि’हरुले एकचोटि अबश्य पढ्नुहोस

काठमाडौँ । लुपस १५ देखि ४५ बर्ष सम्मका महिलालाई लाग्ने एक किसिमको बाथ हो। यो पुरुषको तुलनामा महिलालाई १२ गुणासम्म बढी सताउने गर्छ।मानव शरीरको रोग निरोधक शक्तिलाई हानी गर्ने किटाणु र खराब कोषलाई यसले नष्ट गर्छ। अटो इम्युन भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै स्वस्थ कोषलाई असर गर्न थाल्नु हो।लुपसले गाठा सँगै नशा, सेतो रगत, मुटु, मृर्गौला लाई असर गर्छ यसले भित्रि अगंलाई बढि असर गर्ने भएकाले बाहिरको दुखाईका अनुसार रोग कति जटिल छ भनेर अनुमान लगाउन सकिन्। त्यसका लाति जाँच गर्नु नै पर्छ।ज्वरो, अल्छीपना, कमजोर, तौल घट्ने । हात जोर्नी दुख्ने। पानी चालाउदा औंलाहरु निलो, पहेलो हुने। बिहान औंलाहरु कक्रक्क हुने। घाममा जादा अनुहार रातो हुने , अनुहारमा पुतली जस्तो दाग देखिने। मुख भित्र घाँउ आउने , आँखा रातो हुने । कपाल झर्ने।पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुस 👇🏻👇🏻👇🏻