विर्य मज्जाले किन्न पाइन्छ अब केटाहरुको काम छैन: साबित्रा सुवेदी (हेर्नुहोस भिडियो)

विर्य वजारमा किन्न पाइन्छ, पुरुषको काम छैन’ भनेर दिएको बयान विवादमा परेको हो ।

अभियान्त सुवेदीले एक युट्यब च्यानललाई दिएको अन्तर्वार्तामा उनले यस्तो दाबी गरेकी छिन् । उनी एक महिला अधिारकर्मीभन्ने रुचाउने महिला पनि हुन ।

उनीले महिलाको आवाज उठाउने गरेकी छिन् । छोटो कपाल राख्ने उनले आफ्नो पहिरनलाई लिएर धेरैले केटी हो कि होईन भनेर शंका गर्ने गरेको बताइन् ।उनले आफू पनि एक स्वस्थ्य र पूर्ण महिला भएको बताएकी छन् ।

सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विभिन्न मितिमा छलफल भएको र मंसिर ४ गते नै गर्ने भन्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको बैठकमा सहभागी एक नेताले बताए ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएर मंसिर ४ गते नै निर्वाचन गर्ने भन्ने विषयमा समझदारी बनेको छ,’ ती नेताले भने, ‘

अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने पनि समझदारी बनेको छ ।’

निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको ती नेताको भनाइ छ । सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्ने बताइएको छ ।