
एकै परिवारका चारजना झु’न्डिएर आ’त्मह’त्या!!
- nabin
- March 20, 2023
शनिबार परिवारलाई बाहिर नदेखेपछि नजिकै बस्ने गरेका आफन्त घरमा पुगेका थिए । ढोकाभित्रबाट लगाइएको थियो । उनीहरुले ढोका ढक्ढक्याउँदा कुनै आवाज आएन । त्यसपछि उनीहरु झ्यालबाट चिहाएर हेर्दा पुरै परिवार झु’न्डिएको अवस्थामा थियो । यसपछि उनीहरुले प्रहरीलाई सूचना दिए। ४५ वर्षकागहना व्यापारी यशवन्त सोनीसहित उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० […]
Read More
रोनाल्डोले पूरा गरे पिता गुमाएका बालकको सपना, भेट्दा जे भने सबैको छोयो मन ! [भिडियो सहित]
- nabin
- March 5, 2023
एजेन्सी । सिरियामा हालै गएको भूकम्पमा पिता गुमाएका एक बालकको सपना साकार भएको छ। फेब्रुअरी महि नामा गएको भूकम्पमा आफ्ना पिता गुमाएका एक बालक को सपना शुक्रबार साकार भएको हो। रबिह शाहिन नाम गरेका सिरियाली बालकले शुक्रबार (मार्च ३) आफ्ना नायक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भेट्दा आफ्नो सपना साकार भएको देखे। रोनाल्डोको नेतृत्वमा शुक्रबार साउदी […]
Read More
ब्वायफ्रेण्ड छैन, कहिल्यै केटाको हात समातेकी छैन’ भन्दै युवती रून थालेपछि…
- nabin
- February 19, 2023
काठमाडौं । सामाजिक सञ्जालमा एक महिलाको भावुक भिडियो भाइरल भइरहेको छ । यसमा महिलाले आफ्नो कथा सुनाउँदै आँसु झारेकी छिन् । ती महिलाले आफ्नो जीवनमा कहिल्यै प्रेमी नभएको बताएकी छिन् ।ती महिला यहीँ रोकिइनन्, रुँदै उनले जीवनमा कुनै केटाको हात पनि समात्न नपाए को बताइन् । महिलाको यो घटनालाई लिएर मानिसहरुले फरक फरक प्रतिक्रिया पनि […]
Read More
गहभरी आँसु पार्दै मैदान छाडेका रोनाल्डोमाथि हरेक वर्ष २० करोड डलर खन्याउन किन राजी भयो साउदी अरब ?
- nabin
- January 5, 2023
काठमाडौं । विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० को हार व्यहोरेपछि क्रिष्टियानो रोनाल्डोले गहभरी आँसु पार्दै मैदान छाडेको एक महिना पनि भएको छैन । पोर्चुगललाई हराएर मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश बन्यो । विश्वकप जित्ने सपना टुटेको एक सातापछि पोर्चुगिच कप्तान रोनाल्डो भने युरोप छाडेर साउदी अरबको क्लब अल नासर पुगे । अल नासर र […]
Read More
मेसीका लागि कतार सरकारले गर्यो यति ठूलो निर्णय
- nabin
- December 28, 2022
अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका क्याप्टेन लियोनल मेस्सी बसेको कतार विश्वविद्यालयको एउटा कोठालाई संग्रहालय बनाइने भएको छ । कतारमा भएको फिफा विश्वकप २०२२ का क्रममा मेस्सी बसेको विश्वविद्यालयको कोठा नम्बर बी २०१ लाई सानो संग्रहालयमा परिणत गरिने विश्वविद्याल यको भनाइलाई उद्धृत गर्दै द पेनिन्सुला कतारले लेखेको छ । कतार विश्वविद्यालयले अर्जेन्टिनी टिम बसेका कोठाहरुको फोटो सामाजिक […]
Read More
नेपालमा जन्मिएका भुटानका राजा, आमाले हलेसी महादेवमा पुत्र बर माग्दा प्राप्ति
- nabin
- December 28, 2022
काठमाडौं । नेपाल र भुटानकाबीचमा लामो सायदेखि सम्बन्ध स्थापित रहेको छ ।यो बीचमा भुटानका राजाबारे नयाँ रहस्य खुल्न आएको छ । त्यहाँका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको खुलाएका हुन् । नेपाल र नेपाली जनतासँग आफ्नो निकट, भावनात्मक सम्बन्ध […]
Read More
अर्जेन्टिनाले विश्वकप जितोस भन्दै मेसीको नाममा ग्रह शान्ती पूजा
- nabin
- December 18, 2022
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीका फ्यान विश्वभर छन् । जसमध्ये उनका डाइहार्ट फ्यान नेपालमा पनि छन् । जसले मेस्सीका लागि जे पनि गर्न पछि पर्दैनन् ।जसम ध्येका एक हुन् हेटौंडा ११, स्थित नवलपुरका सागर घिमिरे । उनले विश्वकपमा अर्जेन्टिनाको जित होस् र मेसीले जादु मय खेल देखाउन सकुन् भनेर शनिबार घरमै पूजा लगाए का […]
Read More
अर्जेन्टिना र मेस्सीविरुद्ध’को फाइनल खेलबारे यसो भन्छन् ग्रीजम्यान
- nabin
- December 15, 2022
विश्वकप फुटबलको फाइनल खेलबारे फ्रान्सका स्टार खेलाडी एन्टोनी ग्रीजम्यानले आफ्नो धारणा राखेका छन् । गत राति सेमिफाइनल खेलमा मोरक्कोमाथि २–० को जित निकालेर फाइनलमा लियोनल मेस्सीको टिम अर्जेन्टिनासँगको भेट पक्का गरेपछि बार्सिलोनाका पूर्वखेलाडीले फाइनल खेलबारे बताए । गत रातिको खेलमा ग्रीजम्यान नै खेलको म्यान अफ् द म्याच घोषित भएका थिए । जारी विश्वकपमा ग्रीजम्यानले उत्कृष्ट […]
Read More
नेयमारद्वारा ब्रजिलको टोलीबाट अवकाश लिने सङ्केत, प्रशिक्षकले दिए राजीनामा
- nabin
- December 10, 2022
कतारमा भइरहेको विश्वकप फुटबलबाट आफ्नो देश को बहिर्गमनपछि नेयमारले ब्रजिलका लागि खेलिरहने कुरालाई ‘आफूले शत प्रतिशत सुनि श्चित गर्न नसक्ने’ बताएका छन्। क्रोएशियासँग क्वार्टरफाइनलमा बेहोरेको पराज यसँगै ब्रजिलका प्रशिक्षक टिटेले राजीनामा दिए का छन्। सन् २०१८ को विश्वकप उपविजेता क्रोएशियासँग १-१ को बराबरी खेलेको उपाधि को प्रबल दाबेदार ब्रजिल पेनाल्टी सुटआउटमा पराजित बन्न पुग्यो। […]
Read More
म आफ्नै बुबाबाट बलात्कृत भए भन्दै लाइभमा आएर यसरी भक्कानो छोडर रोइन
- nabin
- November 19, 2022
उर्फी जाबेद,भनिन् ‘त्यो समय म कोठाबाट बाहिर भाग्न पनि पाइन’इन्टरनेट सेन्सेसन उर्फी जावेद सधैं आफ्नो कपडा र आफ्नो बयान को लागी चर्चा मा रहने गरेकि छिन्। कहिले काँही कपडा लाई लिएर ट्रोलर्सको निशानामा पनि आउने गरेकिछिन् तर उनले यस्ता कुरालाई वास्ता नगरि अघि बढ्ने गरेकी छिन् । बोल्ड स्टाइलमा बस्ने उर्फीले बोल्ड ड्रेसमा एकपछि अर्को […]
Read More