
गणतन्त्रमा बोल्न पाइन्छ भन्थे, प्रचण्ड कै अगाडी मुख थुनेर बोल्न समेत दिएनन् (भिडियो सहित)
- nabin
- March 22, 2023
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८औँ अन्त र्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधान कमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले […]
Read More
एक्कासी धुर्मुस रुदै आए भन्छन गल्ती भए रंगशालामै खाल्डो खनेर पुरिदेउ- भिडियो
- nabin
- March 22, 2023
काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गरिदिन सरकार लाई आग्रह गर्नुभएको छ । आज रंगशाला स्थलबाट सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणमा जोडिनुभएका उहाँले सरका रले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताउनुभयो । एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै धुर्मुसले भन्नुभयो, ‘सरकार […]
Read More
मेरी श्रीमतीले मलाई डिभोर्स मागीसकिन, म अहिले तनावामा छु” – ऋषि धमला (सुन्नुहोस अडियोसहित
- nabin
- March 21, 2023
आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा र पत्रकार ऋषि धमलाको विवादले अहिले सामाजिक संजाल पुरै तातिएको छ। शर्मिला वाइबाले बताएअनुसार ऋषि धमलासग उनको प्रेम बिगत ११ वर्ष देखि रहेको थियो। जतिबेला शर्मिला वाइबा मात्र १७ वर्षकि थिइन्। पहिलोपटक उनीहरु रिपोर्टस क्लबमा भेट भएको बताएकी थिइन्। उक्त भेटमा ऋषि धमलाले शर्मिला वाइबाको फोन नम्बर लिएका थिए। […]
Read More
प्रचण्डबारे राजेन्द्र लिङ्देन कटाक्ष : हाइड्रोजन गाडी दियौं, स्टार्ट नहुँदै हामफाल्नुभयो भिडिओ
- nabin
- March 20, 2023
६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्दे नले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाडी फेरिरहने ड्राइभरको सं ज्ञा दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले वि श्वासको मत मागेपछि बोल्दै लिङ्देनले हाइड्रोजन गाडी दिँदा स्टार्ट नहुँदै हामफालेको टिप्पणी गरे । ‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ’ […]
Read More
सर्मिला र ऋषि धमलाको गोप्य भिडियो लिक ! देखाइन गरेको,
- nabin
- March 20, 2023
देउजाले गर्न केटी मगाएसंतोष देउजाले हार्दिक होटेलमा म मार्फत केटि मगा उथ्यो, तर पैसा तिर्थेन मेले तिरिदिन्थें शर्मिला वाइबा संतोष देउजाले हार्दिक होटेलमा म मार्फत केटि मगाउ, थ्यो, तर पैसा तिर्थेन मैले तिरिदिन्थें शर्मिला वाइबा भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस । शर्मिला वाईबाले गरिन खुलासा, हे भगवान लगाईन सन्तोष देउ जालाई गम्भीर आरोप, सन्तोष देउजालाई […]
Read More
पल शाहले बाल नदिएपछि पूजा शर्मा पनि फायर (भिडियो)
- nabin
- March 19, 2023
कलाकार जोडी पल शाह र पूजा शर्माको सम्बन्धबारे धेरै बताइरहनु आवश्यक नहोला । पल जेल जाँदा यदि कुनै चलचित्रकर्मीले खुलेर उनको पक्षमा वकालत गरेको थियो भने उनी पूजा शर्मा नै थिइन् । पलको बचाउमा के मात्रै गरिनन् पूजाले । आफ्नो होम प्रोडक्सन फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरअघि पलविरुद्ध बला त्कारको जाहेरी परेको […]
Read More
ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा विरोधमा माओवादी सांसद जुरुक्क
- nabin
- March 19, 2023
काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रस्तुत गर्ने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बोल्ने क्रममा माओवादी सांस दहरुले आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभामा प्रस्तुत गर्न विरोधको सूचना दर्ता गरेका शाहीलाई सभामुखले फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिएपछि शाहीले सो […]
Read More
४ पटक सम्म फिर्ता ल्याए तर ५ औ पटक मा बेपत्ता भइन् रञ्जु ( भिडियो सहित )
- nabin
- March 19, 2023
४ पटक सम्म फिर्ता ल्याए तर ५ औ पटक मा बेपत्ता भइन् रञ्जु, छोरालाई आमा होइन दिदि भन भन्दै कुटपिट बारा जिल्ला को सिमरा बाट बिगत ८ महिना देखि रञ्जु के.सि बेपत्ता छिन्। दिदी को घर जान्छु भनेर निस्केकी रञ्जु ८ महिना बितिसक्दा पनि घ र फर्केकी छैनन्। घर नफर्के पनि बेला बेला मा सम्पर्क […]
Read More
धोकेबाज हौ तिमी कसको गीत हो ? एलिनाको की शिव परियारको ?
- nabin
- March 19, 2023
धोकेबाज हौ तिमी’ गीतको फिमेल भर्सन यतिबेला सबैभन्दा बढी भाइरल हुनेमध्ये पर्छ । टिकटकदेखि फेसबुक र इन्स्टा ग्रामको रिल्स सम्म यो गीत व्यापक सेयर भइरहेको छ । नेपाली मात्र होइन, विदेशीले समेत यो गीतको कन्सर्टका दृश्यलाई सेयर गरिरहेका छन् । यो गीतलाई लिएर गायिका एलिना चौहान समेत चर्चामा छिन् । पछिल्लो समय जिल्ला-जिल्ला मा भइरहेका […]
Read More
शर्मिला वाईवाको कारण ओराली लागेको हरिण झै भए ऋषि धमला र सन्तोष देउजा
- nabin
- March 18, 2023
ओराली लागेको हरिणको बच्चालाई गाईको बच्छाले पनि लखेट्छ भने झै अहिले चर्चित पत्रकार क्रषि धमलाको पनि हालत यस्तै भए को छ । उनलाई शर्मिला वाईवाले लगाएको वाइृह्याट प्रश्नहरुको सबैलाई जवाफ दिनु परेको छ भने पैसाको पनि बार्गेङ हुन थालेको छ । अझ उनलाई धमलाको हमला कार्यक्रममा नवोलाएको भन्दै जस्ले पनि थर्काउन थालेका छन् । अझ […]
Read More