
सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं
- nabin
- March 26, 2023
काठमाडौं – राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब क टौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पहलाय हुने स्थिति बढेको भन्दै उनीहरुको पारिश्रमिक बढा उन प्रस्ताव गरेका हुन् । मन्त्रीका स्वकीय सचिवको भन्दा पनि कम […]
Read More
सुन्तलीले भनिन्- अब सुन्न र सहन सक्ने शक्ति छैन, कि सफाइ देऊ कि सजाय
- nabin
- March 25, 2023
काठमाडौं । अलपत्र रहेको चितवनको गौतमबुद्ध क्रि केट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तनावमा छन् । धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सर कारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् । आफ्नो इनबक्समा नग्न तस्वीर आउन थालेको भन्दै सुन्तलीले सुन्नै नसकिने शब्दका गालीगलौजले आफू लाई […]
Read More
विद्यालयपछिको बिदाइ कार्यक्रम, साथिको सर्टको पछाडी लेखियो ‘अब खाडीमा भेटौंला’
- nabin
- March 25, 2023
सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपु रको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ‘खाडीमा भेटौंला।’ काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनाली ले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज तामाङको पिठ्यूँमा […]
Read More
कुनैदिन गित गाएर एकदिनमै ५ लाख समाउने समिक्षालाई गित गाउन दिन छाडे, त्यसपछि…
- nabin
- March 25, 2023
काठमाडौँ – एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो। उनले गाएका धेरै गीत चर्चित भए। समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए। उनी सानै उमेरमा व्यस्त गायिकाको सूची मा पर्थिन्। दिनकै ५/७ वटा गीतमा आवाज भर्थिन्। चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चल्थ्यो। समीक्षालाई गीत […]
Read More
अभिनेता सलोन बस्नेत दम्पती शाेकमा, दिदीको लेख्छिन्- ‘मलाई पनि साथमा लैजाउ भाइ’
- nabin
- March 25, 2023
नायक सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसी शो कमा डुबेका छन् । करिश्माका भाई किरण केसीको स वारी दु’ र्घटनामा नि’ धन भएको छ । भाइको नि’ धन भएपछि करिश्मा गहिरो शोकमा डुबेकी छिन् ।केहि सम यअघिमात्रै करिश्मा र सलाेनले बिवाह गरेका थिए यती बेला याे जाडी शेकमा डुबेकाे छ र या जाेडीकाे बिवाह […]
Read More
देशको दुर्दशा : विदाई गर्दै कक्षा १२ का विद्यार्थीले साथीको सर्टमा लेखे ‘ अब खाडीमा भेटौँला’
- nabin
- March 24, 2023
काठमाडौं -सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्य को शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थी ले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ‘खाडीमा भेटौंला।’काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनालीले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज तामाङको पिठ्यूँमा […]
Read More
हर्क साम्पाङ अष्ट्रेलियामा जादै
- nabin
- March 23, 2023
काठमाडौं । विगत १० वर्षदेखी अष्ट्रेलिया मा बसोबास गर्दै आउनुभएका जिवन दाहा लको पहलमा नेपालस्थि त सुनसरीको धरा न उपमहानगरका नगर प्रमुख हर्क साम्पा ङ अष्ट्रेलिया जाने भएका छन । धरानको खाने पानी लगायतका पूर्वाधार विकासमा सहयोग जुटाउने अभियानका क्रममा जेठ अन्तिम साता मे यर साम्पाङ अष्ट्रेलिया जान लागेका हुन् ।अष्ट्रेलिया निवासी दाहाल को पहलमा […]
Read More
अनु चौधरीले गाएको गितबाट पुन: भिडियोमा फर्किदै पल शाह
- nabin
- March 22, 2023
अभिनेता एवं मोडल पल शाह एक वर्षभन्दा लामो समयको अन्तरालपछि अभिनयमा कम।ब्याक गर्दैछन् ।म्युजिक भिडि योबाट अभिनयमा फर्किने उनको तयारी छ । एक वर्षअघिको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनबाट उनले ‘कमब्याक’ गर्ने तयारी गरेका हुन् । उनले उक्त गीतको रेकर्डिङ समेत गराइसकेका छन् । ‘लजालु मायालु’, ‘ए होर माया’ जस्ता हिट गीतकी […]
Read More
‘नाईं नभन्नू ल ६’ मा अनुभव र योगिशाको जोडी
- nabin
- March 22, 2023
काठमाडौंँ । ‘नाईं नभन्नू ल ६’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने बताइएको फिल्म हो । फिल्मको एउटा गीत र टिजर सार्वजनिक भइसकेको छ । जसले फिल्म प्रति दर्शकको ध्यान खिच्न सफल भएको छ । यस्तैमा प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको अहिले काठ माडौँस्थित पशुपति क्षेत्रमा केही भागको छायांकन भैरहेको छ । जसमा कलाकार अनुभव रेग्मी […]
Read More
धोकेबाज’ गीत विवादमा शिव परियारले भने- चोरी वा कभर गरेर गाएका होइनौं
- nabin
- March 21, 2023
काठमाडौं । गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ गीतमा आफूले जस लिन खोजिरहेको भन्ने विवादमा औपचारिक प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गर्दै उनले गीतमा विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौं । यस गीतलाई […]
Read More