
रवि लामिछानेमाथि राहदानी दुरुपयाेगकाे मुद्दा नचल्ने
- nabin
- March 20, 2023
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोग मा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज साेमवार लामिछानेमाथि मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गर्नुभएको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिनुभयो । महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने […]
Read More
ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा विरोधमा माओवादी सांसद जुरुक्क
- nabin
- March 19, 2023
काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रस्तुत गर्ने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बोल्ने क्रममा माओवादी सांस दहरुले आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभामा प्रस्तुत गर्न विरोधको सूचना दर्ता गरेका शाहीलाई सभामुखले फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिएपछि शाहीले सो […]
Read More
बालेनले फेर्दैछन् काठमाडौँको रुप, यसरी फेरिदैछ दरबारमार्गको स्वरूप
- nabin
- March 2, 2023
काठमाडौं महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ । महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्नेभएको छ ।सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले कामपाले एक साताअघि फागुन ८ गते पहिलो चरणको टेन्डर आह्वान गरेको बताउनुभयो ।उहाँका अनुसार करिब ६ महिना अघिदेखि दरबारमार्गलाई कसरी सौन्दर्यीकरण गर्न सकिन्छ भनी अध्ययन शुरू गरेको […]
Read More
२० लाख भन्दा मुनिको ऋण मुनिको ऋण मिनाहा हुनुपर्छ : दुर्गा प्रसाई
- nabin
- February 20, 2023
भैरहवा। समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअ भियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा सम्बोधन गर्दै १ करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए। देशमा […]
Read More
प्रहरीबाट कु’ टिएका चिकित्सकसँग राष्ट्रपति भण्डारीले माफी माग्नुपर्छ : सांसद ज्ञानेन्द्र शाही
- nabin
- February 12, 2023
काठमाडौं । राष्ट्रपति भण्डारीले प्रहरीबाट कु’ टिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कु’ टपिट भएकोले माफी माग्नु पर्ने बताएका हुन् । ‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ […]
Read More
फैसलापछी आँखाभरि आशु पार्दै रविले भने- म कुनै देशको नागरिक रहिनँ…
- nabin
- January 27, 2023
काठमाडौं । रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्राल यबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए ।”सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन,” उनले भने । रवि लामिछानेको विषयमा गरेको फैसलाविरुद्ध नारावाजी […]
Read More
देउवाले राप्रपालाई प्रधानमन्त्रीको ‘अफर’ गर्दा जवाफमा राप्रपाले भन्यो- हामी लोभी पापी होइनौं
- nabin
- January 7, 2023
काठमाडौं । वर्तमान गठबन्धनको सरकार ढाल्न कांग्रेस सभापनि शेर बहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेका छन्। पुष्पकमल दाहाल (प्रचण्ड)नेतृत्वको सरकारलाई ढालेर नयाँ सरकार बनाउने भन्दै कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै प्रस्ताव गरेका थिए। ‘कांग्रेससँग टेलिफोनमा कुरा भएको थियो, हामीलाई प्रधानमन्त्रीको प्रस्ताव आएको हो। हामीले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरिसकेकाले हामी पदको लागि […]
Read More
बालेन शाहले सुकुम्बासी बस्ती हटाउन सहयोगको माग गर्दै गृहमन्त्री लामिछानेलाई लेखे पत्
- nabin
- December 29, 2022
काठमाडौं /थापाथलीस्थित बागमती नदी किनारको सुकु म्बासी बस्ती हटाउन काठमाडौं महानगरले गृह मन्त्रालय सँग सहयोग मागेको छ। बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाले गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहयोग मागेको हो। महानगरले आफू यो अभियानमा असफल भएको भन्दै सहयोग गर्न मन्त्रालयको सहयोग मागेको हो।महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारीले थापाथलीस्थित बाग्मती […]
Read More
कांग्रेसको रवैयादेखि पीडित थिएँ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ’
- nabin
- December 26, 2022
११ पुस, काठमाडौं । नेकपा एमालेसँग मिलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस नेतृत्व को गठबन्धन भत्किएको छ । पुरानो गठबन्धन भत्किएन मात्र, माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समेत यता न उता भयो । अध्यक्ष नेपालले आफूहरुलाई कांग्रेस र माओवा दीले एक्ल्याएको मात्र बताएनन् स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि आफ्नो पार्टीका […]
Read More
राजा फर्काउने र राजा मार्छु भन्नेले सँगै बसेर बनाए सरकार- बालेन शाह
- nabin
- December 25, 2022
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीस हित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि बालेनले ‘राजा फर्काउँछु भन्ने, राजा नचाहिने र राजालाई मार्छु भन्ने तीनवटै दल सरकारमा समावेश भए को’ भन्दै टिप्पणी गरेका हुन्। यस्तै गठबन्धनले जनतालाई सधैं सास्ती […]
Read More