
विश्वकपमा भारतको लज्जास्पद हार, इङ्ल्याण्ड विजयी
- nabin
- November 10, 2022
भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी-२० विश्वकप क्रिकेटको फाइनल मा पुगेको छ। भारत ले दिएको १६९ रनको लक्ष्य इङ्ल्याण्डले बिना कुनै विकेट क्षति १६ ओभर मा पुरा गर्यो। इङ्ल्याण्डको सहज जितमा ओपनर एलेक्स हेल्ले र जस बटलरले बिस्फोटक ब्याटिङ गरे। एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकासहित ८६ रन बनाउँदा बटलरले ४९ बलमा […]
Read More
पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको यो अर्को फण्डा [तस्बिरसहित]
- nabin
- November 4, 2022
काठमाडौं । चर्चित्र पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम निकै चर्चामा छिन् । ‘अनुराग’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा यतिबेला नेपालमा छिन् । अनुरागले सन्तोषजनक व्यापार गर्ने नसकेपछि एलिजा अहिले म्यूजिक भिडियोमा निकै व्यस्त हुन्छिन् । बेलाबखत उनका भिडियो र तस्बिरहरु चर्चामा आउँछन् । नेपालमा चिसो सुरु हुन लाग्दा अभिनेत्री गौतमले केही बोल्ड […]
Read More
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
- nabin
- October 19, 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी हुन्।अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ। सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्। पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। […]
Read More
एमाले नेता बालकृष्ण ढुंगेल मृत भेटिए..
- nabin
- October 8, 2022
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको नि,धन भएको छ । ढुंगेलको आज काठ माडाैं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर नि,धन भएको एमालेका नेता जी वी खड्काले बताए ।परिवारका सदस्य बर्दि बास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारि वारिक सद स्यहरू उनको निवासमा […]
Read More
काठमाडौंमा यस्तो काम गरेर महिनाको लाखौ कमाउछिन यी युवती..
- nabin
- October 7, 2022
काठमाडौं । उदयपुरकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्नु हुन्छ । दिउँसो कलेज पढ्नुहुन्छ । जहाँ इच्छा त्यहाँ उपाय, म त यस्तो कारण यो गर्न सकिन भन्नेहरुका लागि उहाँ पक्कै उदाहरण हो । उहाँको कुनै पसल छैन, थर्मसमा दुध र कालो चिया हालेर उहाँ कोठाबाट बेच्न निस्किनुहुन्छ । उहाँले य […]
Read More
समिक्षा अधिकारीले स्रोता दर्शक समक्ष आफु विरुद्ध गालि गलौज र नराम्रो कमेन्ट नगर्न भन्दै रुदै आए -(भिडियो सहित)
- nabin
- October 1, 2022
भिडीयो समाचारको अन्त्यमा छ हेर्नुस// केहि समयदेखि सामा,जिक संजाल देखि टाढा र,हेकी गायि का समी क्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्रा म लगा यतका सबै सञ्जालमा मौन थिइन् । उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय ता बढाइरहेकी छिन् । उनको नया म्युजिक भिडियो पनि हाल,चालै आएको छ । धेरै ले […]
Read More
बालेन शाहालाई ७ लाख ५० हजार जरिवाना: पद जाने खतरा
- admin
- September 26, 2022
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु सात लाख ५० हजारसम्मको जरिवानासहित कारबाही गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को […]
Read More
सन्दीप अन्तर्राष्ट्रिय आतंकबादी हैन, हात धोएर नलागौं: प्रमोद खरेल
- admin
- September 15, 2022
काठमाडौं । चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने माथि अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार भइरहेको टिप्पणी गरेका छन् । गायक खरेलले ट्वीट गर्दै लामिछानेबिरुद्ध केही तत्वहरू हात धोएर लागेकोसमेत भन्न भ्याएका छन् । सन्दीप यतिबेला प्रहरीको फरार सूचीमा छन् । नाबालिग बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रण गर्न खोजिरहेका छन् […]
Read More
लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन किन मिल्दैन ?
- admin
- September 1, 2022
लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन किन मिल्दैन ?
Read More
एउटा त्यस्तो गाउँ, जहाँ प्रत्येक पुरुषसँग दुई दुई वटी श्रीमती हुन्छन् !
- admin
- September 1, 2022
राजस्थानको बाडमेरमा एउटा यस्तो गाउँ छ जहाँ प्रत्येक पुरुषले दुईवटा विहे गर्नै पर्छ । यो एउटा परम्परा नै भइसकेको छ । दोस्रो विहे नगरुन्जेलसम्म छोराछोरी प्राप्त हुँदैन् । देरासर गाउँको त्यो क्षेत्रमा लगभग ७० परिवार बसोबास गर्छन् । त्यो गाउँमा जब दोस्रो विहे गरिन्छ तबमात्र त्यहाँका पुरुषहरुले छोराछोरी पाउने गर्छन् । […]
Read More