स्वास्थ समाचार

समचार स्वास्थ समाचार

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी हुन्।अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ। सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्। पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। […]

Read More
स्वास्थ समाचार

एमाले अध्यक्ष ओली अस्वस्थ एक्कासि अस्पताल भर्ना

मंगलबार दिउँसो गृहजिल्ला झापा आएका नेकपा (एमा ले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्व स्थ भएका छन्। झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मे दवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रउनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेका एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए। तीनदिने चुनावी प्रचार अभियानका क्रममा […]

Read More
स्वास्थ समाचार

गगन थापालाई डेंगी संक्रमण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ । उनी एक्कासी बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पुष्टि भएको हो । अचानक शरीर दुख्ने र ज्वरो आउने भएसँगै उनको स्वास्थ्य परीक्षण गर्दा डेंगी देखिएको हो । अब केही दिन उनी आराम गर्ने र कुनै भेटघाट नहुने उनको सचिवालयले जानकारी दिएको छ ।उनलाई १०४ […]

Read More