
बालेन शाहालाई ७ लाख ५० हजार जरिवाना: पद जाने खतरा
- admin
- September 26, 2022
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु सात लाख ५० हजारसम्मको जरिवानासहित कारबाही गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को […]
Read More
अन्तत: रिसाए रवी लामिछाने: प्रचण्डलाई कुनैपनि हालतमा नछोड्ने, यस्तोसम्म गर्दै रवी
- admin
- September 26, 2022
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर २ बाट कुलमान घिसिङलाई चुनाव उठाउने तयारी गरेका छन् । नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहेका घिसिङ सो जिम्मेवारीबाट अलग भएर चुनावमा होमिन लागेको चर्चा छ । उनी सुरुदेखि नै प्रचण्डसँग निकट मानिन्छन् ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौंमा माओवादीले चमत्कार गर्ने दाहालको […]
Read More
बालेनको सपना चकनाचुर: काम ठप्पै रोकियो !
- admin
- September 26, 2022
टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँ भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा […]
Read More
संविधानमै छ, अदालातले भन्दैमा म किन पछी हट्ने, कुनै हालतमापनि हट्दिन – बालेन शाह
- admin
- September 25, 2022
काठमाडौं – महानगरका मेयर बालेन्द्र शाहले कानुनको पालना नगर्नेलाई जसरी पनि कारबाही गर्ने बताएका छन् । आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले कानुनको पालना नगरिकन अनाधिकृत संरचनाहरु बनाउनेहरु लाई कानुन मिचाहाको संज्ञा दिंदै उनीहरुलाई आफ्नो अधिकार प्रयोग गरेर कुनै हालतमा पनि नछाड्ने बताएका हुन् विज्ञप्ती अनधिकृत निर्माण तथा प्रयोजन परि वर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा कुनै […]
Read More
बालेनले फेरि गरे यति ठूलो काम: सबैको होस उड्यो, चिनियाँ स्टाइलमा यसरि अघि बढ्दै
- admin
- September 25, 2022
काठमाडौं महानगरपालिका चिनिया शैलीमा अघि बढेको खबरले राजधानी समेत रहेको काठमाडौं उपत्यकामा नयाँ आशा पलाएको छ । महानगरले टुकुचा उत्खनन अभियान जारी राखेको हो । आज पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । उत्खननस्थलमा […]
Read More
कसले चोरेर लुकायो राजा महेन्द्र चढ्ने गाडी, छानविन गर्दै बालेन..,(भिडियो हेर्नुस्)
- admin
- September 25, 2022
टुकुचा खोला खोज्ने क्रममा सरकारी गाडी भेटिएको छ । महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्ने क्रम मा घरहरु भत्काउदै जादा फेला परेको हो सरकारी गाडी। लक्ष्मी बैंक रहेको भवनको तलपट्टी अन्डर ग्राउण्डमा पार्किंग गरि राखिएको अवस्थामा भेटिएको थियो।“नम्बर’ प्लेट समेत रहेको सरकारी गाडी कसरी लुकाएर राखियो भन्ने बिषय अहिले गम्भीर बनेको छ। रोयेल फेम्लिको राणाकालीन अवस्था […]
Read More
अदालतले रोकेर के भो र संविधानले फुल पावर छ्दैंछ त कसैको लागि रोक्नु रोकिदैन : बालेन शाह (सहमत हुनेले सियर गरैं)
- admin
- September 24, 2022
काठमाडौं – महानगरका मेयर बालेन्द्र शाहले कानुनको पालना नगर्नेलाई जसरी पनि कारबाही गर्ने बताएका छन् । आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले का नुनको पालना नगरिकन अनाधिकृत संरचनाहरु बनाउने हरु लाई कानुन मिचाहाको संज्ञा दिंदै उनीहरुलाई आ फ्नो अधिकार प्रयोग गरेर कुनै हालतमा पनि नछाड्ने बताएका हुन् विज्ञप्ती अनधिकृत निर्माण तथा प्रयोजन परि वर्तनको रोकथाम […]
Read More
अब एक घर एक माओवादी हुन्छ एदि नभए एक एक एकलाई जेल हाल्नुपर्छ: अर्थमन्त्री शर्मा
- admin
- September 24, 2022
अर्थमन्त्री जनार्दन शर्माले । आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन् ।‘ यो देशमा लेख्नेहरूलाई छुट छ, स्वतन्त्रता छ । कुनै प्रमाण, तथ्य चाहिँदैन । जसलाई जे मन लाग्यो लेखे हुन्छ !कतिपय लेख्नेहरूको बारेमा कुनै दिन म खुलासा […]
Read More
बुझ्दै जाँदा थाहा भो पल त निर्दोष रहेछन् !
- admin
- September 24, 2022
बुझ्दै जाँदा थाहा भो पल त निर्दोष रहेछन् ! जिबनसैली ताजा समाचार September 24, 2022Kanchenjunga NewsLeave A CommentOn बुझ्दै जाँदा थाहा भो पल त निर्दोष रहेछन् ! नायक पल शाहमाथि छोरी ब ला त्का र को आरोपमा आफूले दिएको जाहेरी झुटो रहेको जाहेरवालाले बताएका छन्। बुधबार जिल्ला अदालत तनहुँमा बकपत्रका क्रममा उनले आफूलाई द’बाब दिएर जाहेरी […]
Read More
मेयर बालेन शाह माओवादी निकट अखिल(क्रान्तिकारी)को नेता भएको खुलासा: दलहरु नै अचम्मित
- admin
- September 24, 2022
र्यापर तथा एवं इन्जिनियर शाहको पृष्ठभुमि राजनैतिक भएको खुलेको छ । मेयर शाह इन्जिनियर अध्ययनका सिलसिलामा माओवादी केन्फ्र सम्बद्ध विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)मा कार्यरत रहेको खुलेको हो । बालेन २०६६ सालमा अखिल क्रान्तिकारी पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत ह्वाइटहाउस इन्जिनियर क्याम्पस इकाइका सदस्य थिए । केही बर्ष (क्रान्तिकारी)मा सक्रिय भएका शाह इन्जिनियर अध्ययन पूरा गरेपछि भने राजनीति भन्दा […]
Read More