
जब प्रधानमन्त्री पत्नी आरजुलाई मधेश प्रदेशको नामै थाहा भएन
- nabin
- October 31, 2022
जनकपुरधाम- प्रदेश नम्बर २ को नामकरण मधेश प्रदेश भएको एक वर्ष बित्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसका केन्द्री य सदस्य आरजु देउवा राणा अनभिज्ञ छिन् । छठी माताको पूजाआजा गर्न जनकपुरधाम आए की राणाले सोमबार पत्रकारहरूसँगको भेटघाटमा पटक-पटक प्रदेश नम्बर २ भनिरहँदा पत्रकारहरूले प्रदेशको नामकरण मधेश प्रदेश भइसकेको जानकारी गराएपछि उनले […]
Read More
शंकरले दिए जेरीलाई चुनौती : तिमी भन्दा राम्री बिहे गरेर देखाउछु (भिडियो सहित)
- nabin
- October 31, 2022
लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । जेरीले श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स प्रक्रिया अगाडि बढाएकी हु न् । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दुई वर्षअघि प्रेम विवाह परिणत गरेका यी जोडीले आपसी सहम तीमा सम्बन्ध टुङ्ग्याउने भएका छन् । लोकदो हो रीमै सक्रिय कलाकार बाँनिया र क्षेत्रीले डिभो र्सका […]
Read More
१५ सय केजीको यो राँगोलाई १० करोड दिँदा पनि बेच्न मानेनन् नरेन्द्रले …
- nabin
- October 31, 2022
काठमाडौं । एउटा राँगोको मूल्य कति पर्छ ? बढी मा ५ लाख १० लाख वा बढीमा २० लाख ? भारत को मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्ववि द्यालयमा तीन दिवसीय अखिल भारतीय किसान मेलाको पहिलो दिन १० करोडको राँगो गोलु टुको मूल्य सुनेपछि सबै चकित परे । हरि याणाको पानिपतमा बस्ने पद्मश्रीद्वारा सम्मानित किसान नरेन्द्र […]
Read More
सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्षसम्म कैद सजायकाे माग दाबी
- nabin
- October 31, 2022
काठमाण्डाै – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालि ग बलात्कारको कसुरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजा यको माग दाबीसहि त आज साेमवार काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डाैले बुझाएको रायसहित को अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेस गरिएको सरकारी वकिलको कार्यालयले जनाएको […]
Read More
एकीकृत समाजवादीको घोषणापत्रमा ओलीको आलोचना [पूर्णपाठ]
- nabin
- October 31, 2022
काठमाडौँ — नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय मा सार्वजनिक गरिएको घोषणा पत्रमा सो दलले ओलीको कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाए को छ । सोमबार सार्वजनिक गरेको सो दलको घोष णापत्रमा केपी शर्मा ओलीले दक्षिण पन्थी अवसर वादको कारण […]
Read More
सिंगो देश केपी ओलीको नेतृत्वको पर्खाइमा : पूर्व मन्त्री ढकाल
- nabin
- October 31, 2022
काठमाडौं -परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले नेकपा एमालेसँगको सहकार्य रा ष्ट्रिय आबस्यकता भएको बताएका छन्। नेता ढकालले राष्ट्रियताको संरक्षण, संमृद्धिको अगु वाई, नेपालीको एकता र नेपालको हित केन्द्रित स न्तुलित बैदेशिक सम्बन्धको लागि केपी शर्मा ओली को नेतृत्व अनिवार्य रहेको जिकिर गरे। केपी शर्मा ओली उमेदवार रहेका झापाको निर्बाचन क्षेत्र नम्बर ५ […]
Read More
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रम [LIVE] भिडियो..
- nabin
- October 31, 2022
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ताके न्द्रित राज नीति नगर्ने भनेको छ । प्रतिनिधिसभा र प्रदेशसभा,,का लागि प्रतिबद्धतापत्र जारी गर्दै राप्रापाले विगतका अनुभ वबाट शिक्षा लिँदै सत्ताकेन्द्रित राजनीति नगर्ने भन्ने उल्लेख गरेको छ । राप्रपाले सोमबार जारी गरेको प्रतिबद्धतापत्रमा भनेको छ, ‘बिगतको सत्ता केन्द्रीत राजनीतिका कारण प्राप्त तितो अनुभववाट शिक्षा लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता […]
Read More
माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र ल्याउँदै
- nabin
- October 31, 2022
काठमाडौं, १४ कात्तिक :संसदीय निर्वाचन नजिकिदै जाँदा दलहरुले चुनावी प्रचारप्रचार तीव्र बनाएका छन् । आज तीन राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादीले केन्द्रले केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो ३ बजे, एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो १ बजे र राप्रपाले बिहान साढे ११ बजे बानेश्वर बैंक्वटमा घोषणापत्र सार्वजनिक गर्दैछन् । माओवादी […]
Read More
भाग्यमानी अनमोल केसी : देख्ने भए बाउको बिहे, जन्ती पनि जाँदै अनमोल
- nabin
- October 30, 2022
काठमाडौं । करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ । तर परम्पराअनु सार यी दुईबीच विवाह भएको छैन । भुवन र जिया का परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् । तर भुवनले […]
Read More
दुखद् खबर कोरियामा १४९ जनाको मृत्य
- nabin
- October 30, 2022
एजेन्सी ।दक्षिण कोरियाको राजधानी सिउलमा ह्या लोविन पर्वका अवसरमा भेला भएको एउटा भीड मा भागदौड हुँदा कम्तीमा १ सय ४९ जना को मृ,त्यु भएको छ । एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा १५० जना घाइते भएका अधि कारीहरूले बताएका छन्। सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको […]
Read More