Month: February 2023

मुख्य समाचार

कोरियाली टिकटक स्टार, जसले नेपाली गीतमा भिडियो बनाएर विदेशमा प्रवर्द्धन गर्दैछिन् भिडिओ सहित

काठमाडौं । यस्तो लाग्छ टिकटकसामु भौगो लिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टि कटक बनाउँदै संसारभर फैलाएका छन् । यसै महिना गायिका एलिना चौहानको कन्स र्टमा गाइएको गीत ‘मि नरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, यु रोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा […]

Read More
भिडियो समाचार

पल शाह छुटे लगतै नाबालिक गायिका गायब भईन, King is Back भन्दै हेन्सीले दिए दरिलो झापड..,

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट एकाएक हराएकी गायिका समीक्षा अधिकारी पुन फर्किएकी छिन् । उनको आधिका रिक फेसबुक डिएक्टिभ भएको थियो । उनको फेसबुक हिजो आइत बार साझदेखि डिएक्टिभेट भएको थियो । अहिले भने उनि फेरी फेसबुकमा फर्किएकी हुन् । उनले पछिल्लो पटक एउटा फोटो पोस्ट गरेकी थिइन् ।त्यसपछि उनलाई उक्त पो स्टमा थुप्रैले विभिन्न […]

Read More
मुख्य समाचार

जेलमुक्त भएको भोलिपल्टै पल शाहले गरे यस्तो घोषणा

तनहुँ । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि जिल्ला कारागार तनहुँमा थुनामा रहेका अभिनेता पूर्णविक्रम (पल) शाह सोमबार थुना मुक्त भएका छन्। जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उनुरी परेपछि फागुन १५ गते आ फैँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका अभिनेता शाह सोमबार अदालत को फैसलाबमोजिम रिहा भएका हुन्। नवलपुर अदालतले बाल […]

Read More
मुख्य समाचार

अंशबण्डाको मुदा जिते पछी नायिका शिल्पा पोखरेल खुशी

चार वर्षदेखि अदालतमा रहेको अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाको सम्बन्ध विच्छेद मुद्दाको किनारा लागेको छ। आ इतबार काठमाडौं जिल्ला अदालतमा मुद्दामा सुनुवाइ गर्दै अंशबण्डा सहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो। साथै, अंशबण्डा न भएसम्म मानापाथी भर्न समेत ओझालाई आदेश दिएको छ। न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिए को हो। तर अदालतले […]

Read More
भिडियो समाचार

९ बर्षकाे हुँदा बाबाले घर छाडे, १५ बर्ष हुँदा आमाकाे निधन ! टिकटकर सज्जुकाे एक्लाे कथा

टिकटक पछिल्लो समयमा निकै लोकप्रिय बनेको सामा जिक सञ्जालको माध्यम हो । आजभोली   टिकटक नचलाउने सायद कोही पनि छैनन् होला । टिकटक एउटा मनोरञ्जनको माध्यम बनेको छ । टिकटकबाट धेरै व्यक्तिहरूले आफ्नो कला देखाउन पाएका छन् भने कतिपय त सेलिब्रेटी पनि बनेका छन् टिकटकबाट। यस्तै एक युवती जो पाेखरामा जन्मिएकी सज्जु केसी पछिल्लाे समय टिकटिकमा […]

Read More
मुख्य समाचार

पल शाह छुटेपछि गायिका ज्योती मगर खुशी हुदै भन्छिन् : मित्रताको खोल ओडेका ति कलङ्कहरुलाई देखाइदेउ

आइतबार उच्च अदालत कास्कीले पल शाह विरुद्ध जबर्जस्ती करणीको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि सोमबार विहान ११ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनी दमौलीको तनहुँ कारागारबाट रिहा भएका छन् । उनको स्वागतमा बहिनी र नजिकका साथीभाई कारागार पुगेका थिए भने कारागारबाहिर पल को रिहाइको खुसीमा प्रशंसकहरुको ठूलो भीड लागेको थियो । रिहा भएपछि […]

Read More
भिडियो समाचार

१ वर्षपछि यस्तो देखिए पल,छोटो कपाल आँखामा पावर चस्मा, सुरुवाल अनि मन्द मुस्कान…भिडियो

काठमाडौँ । अभिनेता पल शाहले आफुलाई माया र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन् ।  उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी तनहुँ कारागारबाट रिहा भएर बाहिरिने क्रममा कारागार परिसरमा उपस्थित समर्थकहरु लाई गाडीबाटै धन्यवाद दिएका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । शाहलाई लिन उनका कानुन व्यवसायी […]

Read More
भिडियो समाचार

पल आज छुटे! पल शाह रिहा पछि पुजा सहित मिडियामा! भब्य स्वागत गरे हेर्नुस..,

काठमाडौँ । अभिनेता पल शाहले आफुलाई माया र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन् ।उच्च अदालत पोखराको फैसला अनुसार सोमबार उनी तनहुँ कारागारबाट रिहा भएर बाहिरिने क्रममा कारागार परिसरमा उपस्थित समर्थकहरुलाई गाडीबाटै धन्यवाद दिएका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन […]

Read More
भिडियो समाचार

पल शाहलाइ स्वागत गर्दै लाखौ समर्थक यसरी पुगे फुलमाला सहित (हेर्नुस भिडिओ)

काठमाडौँ । अभिनेता पल शाहले आफुलाई माया र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन् ।उच्च अदालत पोखराको फैसला अनुसार सोमबार उनी तनहुँ कारागारबाट रिहा भएर बाहिरिने क्रममा कारागार परिसरमा उपस्थित समर्थकहरुलाई गाडीबाटै धन्यवाद दिएका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन […]

Read More
मुख्य समाचार

पल शाहलाई उच्च अदालतले दियो सफाइ, केही समय रिहाइ हुदै…

उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका पूर्ण विक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ। सफाइ पाएसँगै शाह भोलि जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यव सायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार […]

Read More