
यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
- nabin
- March 16, 2023
२ चैत, काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ […]
Read More
नेपालमा अर्को पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रधानमन्त्रीको घोषणा , कहाँ बन्दैछ ? हेर्नुहोस
- nabin
- March 16, 2023
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रि य विमानास्थलको निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानम न्त्री प्रचण्डले अब निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण प्रक्रिया अघि बढ्ने बताएका हुन् । पोखरा विमानस्थलले देशको अर्थतन्त्रलाई सहयोग गर्ने आशा व्यक्त गरेका उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सरका […]
Read More
पल शाहले बाल नदिएपछि पूजा शर्मा पनि फायर (भिडियो)
- nabin
- March 16, 2023
कलाकार जोडी पल शाह र पूजा शर्माको सम्बन्धबारे धेरै बताइरहनु आवश्यक नहोला । पल जेल जाँदा यदि कुनै चलचित्रकर्मीले खुलेर उनको पक्षमा वकालत गरेको थियो भने उनी पूजा शर्मा नै थिइन् । पलको बचाउमा के मात्रै गरिनन् पूजाले । आफ्नो होम प्रोडक्सन फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरअघि पलविरुद्ध बला त्कारको जाहेरी परेको […]
Read More
बिहेका लागि तयार भएकी मलिनाको ब्रेकअप हुनुको कारण यस्तो रहेछ , फ्यानहरु छक्क परे
- nabin
- March 16, 2023
पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीलाई नै हेरौं । फिल्म र प्रेम सम्बन्ध दुवै उनलाई फाप्न सकेको छैन । फिल्म ‘ऋतु’बाट अभि नेत्रीमा डेब्यू गरेकी उनी केही वर्ष अभिनेता अनुपविक्रम शाहीको प्रे ममा रहिन् । पछि उनीहरु छुटिए । त्यसपछि मलिनाको जिम ट्रेनर सुशान्त प्रधान को माया बस्यो । उनीहरु बिहेको योजनामा समेत थिए […]
Read More