
समिक्षा भन्छिन: मलाई नेपाल भन्दा अस्ट्रेलिया मन पर्न थाल्यो अब एतै बस्छु
- nabin
- March 17, 2023
गायिका समिक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । बुध बार अबेर सामाजिक सञ्जाल टिकटकमा भिडियो बा हिरिए पछि उनी अष्ट्रेलिया उडेको बुझिएको हो । दिदि शर्मिला अधिकारीसँगै त्रिभुवन अन्त राष्ट्रिय विमानस्थ लको प्रस्थान कक्षबाहिर उनलाई बिदाई गर्दै गरेका केहि भिडियोहरु टिकटकमा चर्चामा रहेका छन् । खत्री सुवास’ नामक टिकटक अकाउन्ट बाट समिक्षा लाई ‘साली’ भनिएको छ […]
Read More
मोडल सागर लम्साल बलेका बुवा तथा लोकगायक राजेन्द्र लम्सालको शव काठमाडौं ल्याइयो, आज श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने
- nabin
- March 17, 2023
काठमाडौं । लोकगायक राजेन्द्र लम्साल को पार्थिव शरीर नेपाल ल्याइएको छ । शुक्रबार स्पेनबाट नेपाल ल्याइएको दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर ले बताइन् । शवलाई बुझ्न मगरसहितका कला कार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा पुगेका थिए । शवलाई विमानस्थलबाट शवयात्रा गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने भएको छ । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली […]
Read More
विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई सरकार द्वारा सम्मान स्वरुप, जनही ३ लाख दिने घोषणा
- nabin
- March 17, 2023
३ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालि फायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् । नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले […]
Read More
अब यस्ता व्यक्तिहरु दुबई र कतार जान नपाउने
- nabin
- March 17, 2023
काठमाडौं वैदेशिक रोजगार विभागले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान रोक लगाएको छ। वैदेशिक रोजगारीमा घरेलु महिला कामदारका लागि कडाई गर्दै आएको सरकारले बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान रोक लगाएको हो । पछिल्लो समय बाइक राइडर र ट्याक्सी ड्राइभरका रुपमा काम गर्न दुबई र कतार पुगेका अधिकांश श्रमिकहरु समस्या परेको उजुरी […]
Read More