Day: March 18, 2023

भिडियो समाचार

शर्मिला वाईवाको कारण ओराली लागेको हरिण झै भए ऋषि धमला र सन्तोष देउजा

ओराली लागेको हरिणको बच्चालाई गाईको बच्छाले पनि लखेट्छ भने झै अहिले चर्चित पत्रकार क्रषि धमलाको पनि हालत यस्तै भए को छ । उनलाई शर्मिला वाईवाले लगाएको वाइृह्याट प्रश्नहरुको सबैलाई जवाफ दिनु परेको छ भने पैसाको पनि बार्गेङ हुन थालेको छ । अझ उनलाई धमलाको हमला कार्यक्रममा नवोलाएको भन्दै जस्ले पनि थर्काउन थालेका छन् । अझ […]

Read More
मुख्य समाचार

छड्के सुपर फ्लप भएका मेगास्टार अनमोलले ५० लाख फिर्ता गर्लान त ?

काठमाडौं । नायक अनमोल केसीले आफू अभिनीत चलचित्र ‘छड्के २.०’ सुपर फ्लप भएपछी दर्शकको सहानुभूति बटुल्न सामाजिक संजालमा अनेक पोस्ट गरिरहेकाछन् । सामाजिक संजालमा पोस्ट गरिएको स्टाटसमा आफ्नो फिल्म फ्लप भएको स्वैकारेका छन् । उनले छड्के आफ्नो ९ औ फिल्म भएको र त्यसपछिको १० औ फिल्म आफ्नो करिआरको लागि पहिलो फिल्म हुने समेत बताए । […]

Read More
भिडियो समाचार

छक्कापन्जा ४ मा नलिँदा दीपक-दीपासँग जितुको बदला : कमेडी क्लबमा राजा र माङने बनाएर उडाए

काठमाडौँ : मुन्द्रेको कमेडी क्लबको अध्यक्ष पदबाट दीपाश्री निरौलालाई हटाउँदा जितु नेपालसँग न कार्यक्रम रह्यो न छक्का पन्जामा स्थान। उनले दीपाको ठाउँमा करिष्मा मानन्धरलाई राखेर सिजन टु चलाए। कार्यक्रम जम्दाजम्दै कलाकारले छाडे। शो बन्द भो। नेपाल टेलिभिजन विशाल भण्डारीले कब्जा हाने। दीपाश्रीलाई अध्यक्षमा फर्काएर कार्यक्रम चलाइरहेका छन्। बल्ल-बल्ल जितु मुन्द्रेको कमेडी क्लब लिएर आए कान्तिपुर […]

Read More
मुख्य समाचार

काठमाडौंबाट उडेको बुद्ध एयरमा समस्या देखिएपछि

काठमाडाैं। काठमाडौंबाट सुर्खेतका लागि उडे को बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ। बुद्ध ए यरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ। जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिर हेको बुद्ध एयरले जनाएको छ। ६२ जना यात्रुलाई अर्को जहाजमार्फ […]

Read More
मुख्य समाचार

रबि लामिछानेलाई राहदानीमा सफाई, कुनै गल्ति नदेखिएको निस्कर्ष

काठमाडौँ – गृहमन्त्री बनेपछि नै अनुस न्धान गर्न आना कानी गरेको प्रहरीले रवि लामिछाने विरुद्धको जाहेरीमा अभियोग पुष्टि हुने आधार नदेखिएको भन्दै अनुस न्धान प्रतिवेदन सरकारी वकीलको कार्या लय, काठमाडौंमा बु झाएको छ। अमेरिकाबाट फर्किएपछि पुरानै नम्बरको दोस्रो राहदानी लिएको र त्यसको प्रयोग नभएकाले मुद्दा चलाउन नस किने प्रहरीको अनुसन्धान प्रतिवेदनमा रहेको सरकारी व कीलको […]

Read More