
“गायिका एलिना चौहानले, सार्वजनिक गरिन प्रेमी”“
- nabin
- March 19, 2023
काठमाडौं । गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गा यक विष्णु सापकोटासँगको एक युगल तस्वीर सार्वजनिक गरेकी छ न्, जसले यी दुईजना प्रेम सम्बन्धमा छन् भन्ने चर्चालाई बल दिन्छ । टिकटकमा लगातार भिडियो पोस्ट भएपछि मिडियामा यी दुईको अ फेयर रहेको हल्ला चलेको थियो ।”“हप्तौं बितेपनि ती गसिपलाई गायिका चौहान र सापकोटा दुवैले खण्डन गरेका […]
Read More
तिम्रो सपनाले मलाई सुत्न दिँदैन भन्दै प्रेमी विष्णुसँगको तस्वीर सेयर गरिन गायिका एलिना चौहानले, बधाइको ओइरो
- nabin
- March 19, 2023
काठमाडौं । गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गायक विष्णु सापकोटासँग प्रेममा छन् भन्न्े कुरालाई पुष्टि गर्ने एक तस्विर र स्टास सार्वजनिक गरे की छन् । इन्स्टाग्रामबाट विष्णुसँगको एक युगल तस्वी र सार्वजनिक गर्दै उनले अर्थपूर्ण क्याप्सन लेखेकी छन् । उनले लेखेकी छन् तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिँदैन । […]
Read More
बिदेशबाट ल्याएका मोबाइल खोस्ने कर्मचारीका मुख्य नाइके जागिरबाट आउट, सबैले शेर गर्नुस !
- nabin
- March 19, 2023
काठमाडौ । पर्यटनमन्त्री सुदन किराँतीले जनतालाई दुख दिई सिंगो वायुसेवा धोस्त पार्ने त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन गरेका छन । बारम्बार छड्के चेकमा एयरपोर्ट पुग्ने गरेका मन्त्रीले किराँतीले ठाकुरलाई भित्र भित्र नियालीरहेका थिए । ठाकुरका बारेमा धेरै गुनासो आएपनी प्रमाण नहुँदा केही गर्न नसके का मन्त्री किराँतीले भित्र भित्र प्रमाण जुटाउन खटिएका थिए । […]
Read More
कलाकार संघका अध्यक्षले मञ्चमै अभिनेत्रीलाई चुम्बन गरे
- nabin
- March 19, 2023
काठमाडौं : नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र ख ड्काले मञ्चमै अभिनेत्री पवित्रा आचार्यलाई चुम्बन गरेका छन्। संघको आगामी निर्वाचनमा उम्मेदवारी घोषणा गर्न मोहन निरौलाले आयोजना गरेको कार्यक्रममा उनले मञ्चमा उभिएको अवस्थामा अ भिनेत्री आचार्यको गालामा चुम्बन गरेका हुन्। अध्यक्षमा मोहनसँगै अभिनेत्री रेजिना उप्रेतीले पनि उम्मेदवारी घोषणा गरेकी छिन्। वर्तमान अध्यक्ष रहेका खड्का एक पक्षको […]
Read More
पल शाहले बाल नदिएपछि पूजा शर्मा पनि फायर (भिडियो)
- nabin
- March 19, 2023
कलाकार जोडी पल शाह र पूजा शर्माको सम्बन्धबारे धेरै बताइरहनु आवश्यक नहोला । पल जेल जाँदा यदि कुनै चलचित्रकर्मीले खुलेर उनको पक्षमा वकालत गरेको थियो भने उनी पूजा शर्मा नै थिइन् । पलको बचाउमा के मात्रै गरिनन् पूजाले । आफ्नो होम प्रोडक्सन फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरअघि पलविरुद्ध बला त्कारको जाहेरी परेको […]
Read More
ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा विरोधमा माओवादी सांसद जुरुक्क
- nabin
- March 19, 2023
काठमाडौँ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रस्तुत गर्ने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बोल्ने क्रममा माओवादी सांस दहरुले आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभामा प्रस्तुत गर्न विरोधको सूचना दर्ता गरेका शाहीलाई सभामुखले फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिएपछि शाहीले सो […]
Read More
४ पटक सम्म फिर्ता ल्याए तर ५ औ पटक मा बेपत्ता भइन् रञ्जु ( भिडियो सहित )
- nabin
- March 19, 2023
४ पटक सम्म फिर्ता ल्याए तर ५ औ पटक मा बेपत्ता भइन् रञ्जु, छोरालाई आमा होइन दिदि भन भन्दै कुटपिट बारा जिल्ला को सिमरा बाट बिगत ८ महिना देखि रञ्जु के.सि बेपत्ता छिन्। दिदी को घर जान्छु भनेर निस्केकी रञ्जु ८ महिना बितिसक्दा पनि घ र फर्केकी छैनन्। घर नफर्के पनि बेला बेला मा सम्पर्क […]
Read More
धुर्मुस छटपटाएको भिडियो राख्दै सुन्तलीले लेखिन्’ आखिर दोष के चैँ भएछ हामीबाट?
- nabin
- March 19, 2023
काठमाडौँ। नेपाली क्रिकेटको राष्ट्रिय टोली वर्ल्ड कपको क्वालिफायर राउन्डका लागि चयन भएपछि क्रिकेट रङ्गशा ला चर्चामा आयो। त्रिविको रङ्गशालाको क्षमता बढाउनेसँगै चितवन अनि काठमाडौँ मूलपानीको निर्माणाधीन रङ्गशाला पनि चर्चामा आयो। मूलपानी रङ्गशालाको कथा बेग्लै छ अनि चितवनको। चितवनको रङ्गशालाको प्रसङ्ग आए लगत्तै त्यसमा सिताराम कट्टेल अनि कुञ्जना घिमिरेको असफलताको कथा र स्रोतको दुरुपयोगको प्रसङ्ग जोडिहालिन्छ। […]
Read More
जब’र्जस्ती गर्भवती बनाइदिएपछि रिसाइन् नीता ढुंगाना !
- nabin
- March 19, 2023
काठमाडौँ । अभिनेत्री नीता ढुंगानाले युट्यबुरले भ्रा’म’क हेडलाइन राखेर नकारात्मक प्रभाव पारेको भन्दै फेसबुकमा असन्तुष्टि जा’हेर गरेकी छिन् । आफूले म्युजिक भिडियोमा निर्वाह गरेको भूमिकालाई व्यक्तिगत जीवनसँग जोडेर ज’बर्ज’स्ती गर्भ’व’ती बनाएको भन्दै उनले प्रेस काउन्सिलको ध्यानाकर्षण पनि गराएकी छिन् । आफूले अभिनय गरेको एउटा गीतको सार्वजनिक कार्यक्रममा उप स्थित नीताले आफूले काम गरेका सिर्जना सन्तान […]
Read More
धोकेबाज हौ तिमी कसको गीत हो ? एलिनाको की शिव परियारको ?
- nabin
- March 19, 2023
धोकेबाज हौ तिमी’ गीतको फिमेल भर्सन यतिबेला सबैभन्दा बढी भाइरल हुनेमध्ये पर्छ । टिकटकदेखि फेसबुक र इन्स्टा ग्रामको रिल्स सम्म यो गीत व्यापक सेयर भइरहेको छ । नेपाली मात्र होइन, विदेशीले समेत यो गीतको कन्सर्टका दृश्यलाई सेयर गरिरहेका छन् । यो गीतलाई लिएर गायिका एलिना चौहान समेत चर्चामा छिन् । पछिल्लो समय जिल्ला-जिल्ला मा भइरहेका […]
Read More