Month: April 2023

मुख्य समाचार

खाना खाने बित्तिकै दिसा आइरहन्छ ? बुझ्नुस् की तपाईलाई यस्तो क्यान्सर भयो

काठमाडौँ – खाना खाएपछि पेटभित्र त्यसबाट शरीर लाई चाहिने पौष्टिक तत्वहरू सोस्ने काम हुन्छ र बाँकी रहेका पदार्थहरू आन्द्रा हुँदै मलाशयमा पुग्छ र दिसा बनेर मलद्वारबाट बाहिर निस्कन्छ। यो कुनै नौलो कुरा होइन। अनि तपाईँले खाना खानुभयो, तर तपाईँको पेटमा पहिले खाएर पच्न बाँकी भएको अथवा पचेर बसिसकेको खाना पनि हुन्छ, जसलाई नयाँ खानाले विस्थापित […]

Read More
मुख्य समाचार

दलाई लामाले बालकलाई चुम्बन गरेकोमा माफी मागे

काठमाडौं । आध्यात्मिक नेता दलाई लामाले सोमबार बालकलाई चुम्बन गरेकोमा माफी मागेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो कामले बालक वा परि वारको भावनामा चोट पुगेको भए माफी मागेको बताए । दलाई लामाले विश्वभर रहेका आफ्ना सबै समर्थकहरूसँग माफी मागे को बताएका छन् ।आधिकारिक विज्ञप्तिमा लेखिएको छ – दलाई लामाले प्रायः निर्दोष र […]

Read More
मुख्य समाचार

सम्बन्ध विच्छेदको पाँच महिनापछि नै जेरी र शंकर एक

काठमाडौं । सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबि ता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरे का छन् । कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीत को छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखे की हुन् भने […]

Read More
मुख्य समाचार

दुई करोड मागेको अडिओ बाहिर ल्याएपछि रविले दिए दुर्गा प्रसाईँलाई धन्यवाद !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभाप ति रवि लामिछानेले पैसा मागेको प्रमाणित गर्न चुनौती दिएका छन् । सोमबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफूले कसैसँग घुस लिएको वा पैसा मागेको प्रमाणित गर्न चुनौती दिएका हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले रविले सिधा कुरा चलाउँदा आफूसँग २५ लाख मागेको बताएका थिए । उनले पत्रकार ऋषि […]

Read More
मुख्य समाचार

मिस पबीसँग कागबेनीमा के गर्दैछन् पल शाह ?

काठमाडौं : टिकटकबाट चर्चामा आएकी पबित्रा साकी अर्थात् मिस पबीले अभिनेता पल शाहसँग म्युजिक भि डियोमा जोडी बाँधेकी छिन् । पल शाह जेलमा रहेको बे ला विभिन्न मिडियामा अन्तर्वार्ता दिनेक्रममा पल शाह सँग म्युजिक भिडियो खेल्ने आफ्नो ठूलो सपना रहेको बताउँदै आएकी थिइन् ।अन्त तः मिस पबीको पलसँग एउटै स्क्रिनमा देखिने अर्थात् संगै जोडी भएर […]

Read More
मुख्य समाचार

अर्का ब्यबसायीले लेखे मार्मिक स्टाटस

काठमाडौँ – ‘बैंक पनि, साथी पनि’ स्लोगान सहित बैं किङ सुविधा दिदै आइरहेको एनआइसी एसिया बैंकले आफ्ना ग्राहकहरुका घरको गेट अगाडि गार्ड राख्न थाले को छ । यो साथीको अनुभुतीले पक्कै हैन । ऋण तिर्न नसकेको भन्दै बैंकले यस्तो गर्न थालेको हो । यस्तो प्रकारको घटना इटहरीका एक कलाकारको घर मा घटेको छ । वरिष्ठ […]

Read More
मुख्य समाचार

हातमा डायरी, निलो रंगको कोट, पाइन्ट र टाईमा चिटिक्क परेका यस्ता युवायुवतीबाट तपाई पनि ठगीनुहोला है

काठमाडौँ – झापाको बिर्तामोडमा पछिल्लो केहि महि ना यता एकै पहिरनमा युवा युवतीहरुको ठूलो हुल आ वातजावत गरिरहेको देख्न पाइन्छ । कोट पाइन्टमा स जिएका विद्यार्थी उमेर समूहका उनीहरु हरेक दिन विहा न र साँझतिर सडकभरी असरल्ल देखिन्छन् । प्रायः भद्रपुर रोड, पश्चिम लाइनमा देखिने उनीहरु बिर्ता मोडमा विभिन्न शाखा सडक हुँदै बाहिर निस्किरहेका हुन्छन् […]

Read More
मुख्य समाचार

पैसाको हाहाकार, चैत्रपछि सरकारी कर्मचारीलाई तलब खुवाउनै सकस !

काठमाडौँ उपत्यकालगायत देशैभरि रहेका मालपोत कार्यालयमा दुई वर्षअघिसम्म जग्गा किन्ने वा बेच्ने हरुको घुइँचो लागेको हुन्थ्यो । यता कर्मचारीहरुलाई काम धेरै भएर खाजा खाने समेत फुर्सद हुदैँन थियो । तर, अहिले त्यसको ठ्याक्कै उल्टो भएको छ । पहिले खुट्टा टेक्ने ठाउँ समेत नहुने मालपोत कार्याल यमा अहिले सुनसान छाएको छ त कर्मचारीहरु काम नभएर दिनभरि […]

Read More
मुख्य समाचार

यी हुन् वसन्तकी पत्नी सुमित्रा, आफन्त भन्छन सुमित्राले आफ्नो प्रेमीसँग मिलेर वसन्तको ह’ त्या गरिन

काठमाडौं– दुबईबाट फर्किर श्रीमतीसँग गेष्टहाउसमा ब स्दै आएका एक युवक मृ’ त अवस्थामा भेटिएका छन्। ताप्लेजुङ घर भएका २८ वर्षीय वसन्त पौडेल झु’ ण्डि एको अवस्थामा मृ’ त भेटिएका हुन्। उनी वैदेशिक रो जगारीमा दुबई गएका थिए। दुबईबाट फर्किएको ४ दिनमा उनी मृ’ त भेटिएका हुन्। दुबईबाट फर्किएर उनी २४ वर्षीया श्रीमती सुमित्रा के सीसहित […]

Read More
मुख्य समाचार राजनीतिक समाचार

कार्यालय सहयोगीबाट कुटिए वडाध्यक्ष, चार वटा दाँत भाँचिए

बैतडी – मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरद सिंह नेगीमाथि कुटपिट भएको छ । ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले वडाध्यक्ष शरद सिंह नेगीलाई कुटपिट गरेको बताइएको छ । नेगीका चार वटा दाँत भाँचिएको बताइएको छ। उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ। गएराति साढे ९ बजेतिर वडा नं। १ कै […]

Read More