
कार्यालय सहयोगीबाट कुटिए वडाध्यक्ष, चार वटा दाँत भाँचिए
- nabin
- April 2, 2023
बैतडी – मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरद सिंह नेगीमाथि कुटपिट भएको छ । ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले वडाध्यक्ष शरद सिंह नेगीलाई कुटपिट गरेको बताइएको छ । नेगीका चार वटा दाँत भाँचिएको बताइएको छ। उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ। गएराति साढे ९ बजेतिर वडा नं। १ कै […]
Read More
जापानमा हराई रहेकी चितवनकी आरती खनालको यस्तो छ पछिल्लो अपडेट-
- nabin
- April 2, 2023
जापानको ओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न उनका परिवारले अपिल ग रेसंगै खोजी कार्य तिब्र पारिएको छ। सोही अनुसार जा पानीज प्रहरी लगाएत जापानमा रहेको नेपाली राजदूता बास एवं नेपाली संघ संस्थाले आ-आफ्नो कृपाशिलता बढाएका छन्। जापनीज प्रहरीले हराई रहेकी आरतीको वायोडाटा, फो टो सहितको विवरण सार्वजनिक गरेको छ। केही हप्ता देखि […]
Read More
सेलिब्रेटीलाई बिबादमा ल्याउन खप्पिस प्रकाश सुबेदी, श्रीमानको पुर्ब प्रेमिकाको फोटो देखाउदै भने- चिन्नुहुन्छ ?
- nabin
- April 2, 2023
काठमाडौं : नेपाली रजतपटमा कोहि बिबादमा आएको छ त उ प्रकाश सुबेद्को कार्यक्रममा पुगेकै हुनु पर्छ । कार्यक्रमको फर्म्याट भन्दै बिभिन्न व्यक्तिको फोटो देखा उदै उनि सेलिब्रेटीलाई केरकार गर्छन र भन्छन उहा को हो चिन्नु हुन्छ ? हिजो को द प्रकाश सुबेदी शोमा पनि उनीले त्यहि फ र्म्याट भन्दै एक नायिकालाई पिडा दिने काम गरे […]
Read More