
सम्बन्ध विच्छेदको पाँच महिनापछि नै जेरी र शंकर एक
- nabin
- April 10, 2023
काठमाडौं । सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबि ता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरे का छन् । कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीत को छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखे की हुन् भने […]
Read More
दुई करोड मागेको अडिओ बाहिर ल्याएपछि रविले दिए दुर्गा प्रसाईँलाई धन्यवाद !
- nabin
- April 10, 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभाप ति रवि लामिछानेले पैसा मागेको प्रमाणित गर्न चुनौती दिएका छन् । सोमबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफूले कसैसँग घुस लिएको वा पैसा मागेको प्रमाणित गर्न चुनौती दिएका हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले रविले सिधा कुरा चलाउँदा आफूसँग २५ लाख मागेको बताएका थिए । उनले पत्रकार ऋषि […]
Read More
मिस पबीसँग कागबेनीमा के गर्दैछन् पल शाह ?
- nabin
- April 10, 2023
काठमाडौं : टिकटकबाट चर्चामा आएकी पबित्रा साकी अर्थात् मिस पबीले अभिनेता पल शाहसँग म्युजिक भि डियोमा जोडी बाँधेकी छिन् । पल शाह जेलमा रहेको बे ला विभिन्न मिडियामा अन्तर्वार्ता दिनेक्रममा पल शाह सँग म्युजिक भिडियो खेल्ने आफ्नो ठूलो सपना रहेको बताउँदै आएकी थिइन् ।अन्त तः मिस पबीको पलसँग एउटै स्क्रिनमा देखिने अर्थात् संगै जोडी भएर […]
Read More